सुनचाँदीको भाउ बढ्यो आज कति पुग्यो ?

काठमाडौं– मंगलबार सुनचाँदीको भाउ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको भाउ रु ३०० र चाँदीको भाउ रु १० ले बढेको हो । महासंघका अनुसार मंगलबार छापावाल सुन तोलमा ६० हजार ३०० मा कारोबार भइरहेको छ। सोमबार सुन तोलामा ६० हजारमा कारोबार भएको थियो । यस्तै तेजावी सुन ६० हजारमा कारोबार हुँदा … Continue reading सुनचाँदीको भाउ बढ्यो आज कति पुग्यो ?